अर्जुन शाह/असार ३/
सबैला धनुषा जिल्लाको सबैल नगरपालिकामा रहेका जनमत पार्टी नगर कार्यसमिती सबैलाका पार्टी कार्यालयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति धनुषाको प्राबिधिक सहयाेगमा जनमत पार्टी नगर कार्य समिती सबैलाकाे संयोजनमा र जनमत पार्टीका बिधार्थी भातृ संगठन विधार्थी जनमत संघ जिल्ला कार्य समिति धनुषाद्वारा आयोजीत रक्तदान कार्यक्रम सम्पन्न भएको छ
बिधार्थी जनमत संघका जिल्ला अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि इन्द्रजीत यादवले आफ्नो मनतव्यव्यक्त गर्दैै भने कोरोना महामरिमा रगतको चरम अभाव भएको हुनाले बिधार्थी जनमत संघले विभिन्न जिल्लामा कार्यक्रम संञ्चालन गर्दै अएकोमा धन्यवाद दिएका छन्
कार्यक्रम मा २० जनाले रक्तदान गरेका छन्
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

