काेराेना कहर गरिबी काे लहर र नेताज्युहरुकाे पद र पैसाकाे लहर

✍️✍️✍️महेश यादव (प्रेम) ✍️✍️✍️

काेराेना अायाे लकडाउन गरायाे ।
मानिसकाे स्वस्थ जिवनलाई खराब बनायो ।।

नयाँ भेरियन्ट अाए पछि काक्स अनिवार्य लगाउन सिकायाे ।
अाउदै गरेको तीन प्रकारको भेरियन्टले बिश्वमा तबाहि मच्चाउने सम्भावना बढायो ।।

काेराेना बाट वचन सरकारले विभिन्न स्वास्थ मापदण्ड चलायाे ।
भाईरस राेकथाम गर्न लकडाउन बढायो ।।

सरकारले लकडाउन गराएर घरमै बस्न सिकायाे ।
श्रम गरेर खानेहरुकाे लागि ज्याला मजदुरि नगर्ने नियम लगायाे ।।
सुन्नमा मैले पनि सुने कि जनताकाे हितकाे लागि गरायाे ।।
तर एे हजुर कर र ब्याज लिनकाे लागि बैंक र कार्यलय खाेल्न नियम लागायाे ।।

लकडाउन र स्वास्थ्य मापदण्ड पालना नगर्ने लाई कैद र जरिवाना लागायाे ।
नेताज्युहरुलाई अाफु हिड्न कठिन नहाेस भनेर पहिलै देखि सरकारि गाडि दिने नियम बनायो ।।

नेताहरुज्युहरुलाई कर तिर्न नपराेस भनेर सरकारले सबै सिस्टम नियम बनायो ।
जनताको लागि बैंककाे ब्याज र सरकारी कर किन छुट नगरायाे ।।
संसद बिघठनले राजनितिलाई धराप बनायो ।
नयाँ सरकार बनाउने चक्करमा नेताज्युहरुले काेराेना कहर ल्याए ।।
पद ,कुर्सी र पैसाको लागि नेताज्युहरुले संसद बिघठन गराए ।
अाफ्नै फाईदाकाे लागि राजनितीमा जनतालाई अल्झाए ।।

काेराेना बढछ भन्ने डरले बिदेश जान र भिडभाड गर्नमा राेक लगाए ।
अाफु चाहिँ नेताज्यहरुले प्रतिनिधि सभा बैठक गराए ।।

नेताज्यहरुले अाफु पूरा पेट खाएर पद पाउनलाई चुनाव गराए ।
लकडाउन गराएर जनतालाई भाेखाे पेट बस्न बाध्य बनाए ।।

पैसा कमाउने उदेश्यले नेताज्युहरुले संविधानकाे विभिन्न धारा हटाउदै छन ।
पत्रकार र जनतालाई चुपचाप बस्न अझ कडा नियम बनाउदै छन ।।
यस्तै छ देश हजुर यस्तै छ राजनिती यस्तै छ सरकार ।
गरेर खाने र नगरेर खाने बिच बन्दै छ नयाँ नियम र कानुन ।।

((((✍️✍️ जिल्ला नवलपरासी सरावल गाउँपालिका नाम महेश यादव उर्फ प्रेम काम पढ्ने काम गरेर एक छाक टार्ने जनताकाे हितको लागि लेख्छु विभिन्न गजल, चुटकिला ,गित कविता ,लेख र रचना सिक्दै गर्दै छु स्वस्छ र सफा मनले पत्रकारिता तर के गर्ने हजुर मलाई नि पैसा कमाउने रहर छ र कमाएर अछ पढ्ने र खान बस्ने जनताको सेवा गर्नुे तर कसैले सत्यवादि र ईमानदारी पुर्बक काम गर्ने लाई कामै दिदैन र गरेरकाे काम बाट पैसा नि अाउदैन तर पनि गर्दै छु फ्रिमा र हजुरहरुसग्ग अासा र विश्वास गर्छु अगामि दिनमा पनि साथ सहयोग गर्नु नै हुन्छ धन्यवाद ✍️✍️ ))))

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot