राजन कुमार बानिया/पोखरिया २७ जेठ
पोखरिया युवा क्लबले अाज दुई जना अति विपन्न वर्ग परिवारका बहिनीहरुको बिहेको लागी सहयोगमा खाधान्न सामग्री बितरण गरेका छन।
पोखरिया युवा क्लबले पर्साको पोखरिया नगरपालिकाको वार्ड नं ८ जगतपुर , मन्न्पुरका दुईटै छोरीको बिहेमा सहयोग स्वरुप खद्यान चामल, आलु, प्याज, तेल, नुन, दाल, पता, ग्लास लगायतका सामग्री सहयोग गरियोको राजु रौनियार ले जनाएका छन। पोखरिया युवा क्लब सधै सहयोगका लागि सम्पुर्ण नगरवासीहरुमा तात्पर्य रहने छ। बिहेमा सहयोग गर्नेहरुमा शैलेन्द्र शर्मा, राजेन्द्र कलवार, निरंजन क्षेत्री रबि रौनियार, क्लबका सदस्य, सल्लाहकार लगायतका पोखरिया युवा कल्बका अध्यक्ष अफरोज आलमले जनाएका छन
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

