Rashtriya Dainik

असहाय मानिसहरूलाई १५० प्याकेट खाना निशुल्क वितरण

अर्जुन शाह/वीरगन्ज /वैशाख २७
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं १ का विरगन्ज भन्सार वडा नं ४ माइस्थान र नेशनल मेडिकल कलेज रोडमा रहेका गरीब असहाय मानिसहरूलाई १५० प्याकेट खाना निशुल्क वितरण गरेको छ । अाज १७ औ वीरगन्ज सिटी रोयल यूवा क्लव श्रीपुरकाे आयोजनामा क्लबका अध्यक्ष सुरज महतो,उपाध्यक्ष विकि कुमार ,सुरज महतो,आनंद महतो, साहेब साह कानु बालमिकी महतो,आलोक मण्डल, बबिता कुमारी,ज्ञानेन्द्र महतोहरुका सहयाेगमा निःशुल्क खाजा बितरण कार्यक्रम भइरहेकाे हाे।
कार्यक्रममा स्वयम् सेवककाे भुमिका रोशन गुप्ता, बालमिकी महतो, ज्ञानेन्द्र महतो , अञ्जन कुमार शशिकान्त कुमार आनंद महतो लगायतका निर्वाह गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित