साथि मेराे कलम
लक्ष्य मेराे नियुज बटुल्नु ।।
काम मेराे व्यवसायीक ,पारिश्रमिक
ओछ्यान मेराे कलम कपि ।।
यात्रा मेराे घटनाको थुप्रो
गन्तव्य मेरो देशको सुचना पुर्याउने ।।
शिक्षा मेरो डुलिहिडने
उदेश्य मेरो जनकारि गराउनु ।।
काम मेरो गजबकाे
जताततै हिडिरहने ।।
कलम छ मेराे देशकाे चाैथाे अङ्ग बाट बनेको
कहिल्यै नराेक्ने नेपाल सरकारकाे पत्रकार महासंघकाे ढिक्काे बाट ।।
देशका मानिस चिन्छन मलाई
परिचित छु म जताततै ।।
मेराे परिचय साेध्छन मलाई
मेराे परिचय हाे म कलम चालक पत्रकार ।।

✍️✍️✍️✍️✍️महेश यादव ,उर्फ ( प्रेम ) ✍️✍️✍️✍️
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

