Rashtriya Dainik

बरुण बेभरेज कम्पनी प्रा. लि.ले गर्याे अतिबिपन्नलाई गेहु बितरण

अभिषेक राव/नवलपरासी ,१९ बैशाख

रामग्राम १० नदवा नवलपरासीमा स्थित बरुण बेभरेज कम्पनी प्रा. लि. ले कोरोना महामारीको बिचमा अति बिपन्न गरिब एघार जना मानिसहरुलाई ४५ के.जी.को दरले गेहु बितरण गरेको छ।

एक कार्यक्रमका बिच पेप्सी कम्पनीका प्लाट प्रमुख पंकज गुप्ताको अगुवाईमा सो कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा प्लान्ट प्रमुख पंकज गुप्ता एच आर प्रमुख अमित कुमार कमरसियल म्यानेजर धिरज गुप्ता मानव संसाधन बिभागका सहायक अभिषेष तिवारी रामग्राम १० का वडा अध्यक्ष धरम प्रसाद र समाज सेवी चन्द्रभुषण पाठकको उपस्थितिमा कोभिडको बेलामा सो कम्पनिले वडाका ११ जना अति बिप्पन र गरिब मानिसहरुलाई ४५ के.जी.को दरले गेहुँको साथै पेय पदार्थ पनि बितरण गरिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित