पुरन अधिकारी ,सुनवल
नेपाली काङ्ग्रेसले सुनवल नगरपालिका वार्ड न. ४ रमवापुरमा टोल कमिटी गठन गरेको छ।
वार्ड सभापति बालकृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले सत्र सदस्यीय टोल कमिटी गठन सर्वसहमतिलले चयन गरेको हो ।जसको अध्यक्षमा देविे थापा सचिव तारा प्रसाद अर्याल कोषाध्यक्ष पूर्णकला जोशी र सदस्यहरुमा अन्नत न्यौपाने ,लोक नाथ खरेल ,बिन्दु रायमाझी ,लक्ष्मी देवि न्यौपाने ,रनमाया तिवारी ,भानुमति वि.क.,माया देवि अधिकारी ,राधा थापा,दिल कुमारी पौडेल ,चुनमाया पौडेल ,गंगा पौडेल ,पवित्रा सुबेदि,सुकमाया गुरुङ ,हिरा देवि गिरी रहेका छन।थप आवश्यक पदहरु नव गठित कमिटीले पुन: भेलाको आयोजना गरि थप गर्न सक्ने समेत प्रस्ताव पारित गरेको सो भेलामा स्थानीयहरुको बाक्लो उपस्थिति समेत रहेको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

