Rashtriya Dainik

अरुले कुरा गर्छ पोखरिया युवा क्लबले गर्छ

पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं ३ टोल बंसपुर निवासी बस्ने बद्री मुखिया बिन छोरा बर्ष ८ काे राहुलकुमार बिनलाई सहयाेग गरिएको छ ।

पीडित बालक क्यान्सर रोगले ग्रसित भएको र आर्थिक स्थिति दयनीय र नाजुक भएकोले पोखरिया युवा क्लबद्वारा नगद रु: १५०५५ (पन्द्र हजार पचपन्न रुपैया ) प्रदान गरियो हाे।

क्यान्सर पिडित बालकको स्वास्थयमा शिघ्र स्वास्थयमा सुधार आओस साथै सम्पुर्ण नगरबासीहरुमा पोखरिया युवा क्लबद्वारा सधै सहयोगको लागि साथ रहिरहने अध्यक्ष अफरोज आलमले प्रतिबद्धता जनाउनु भयो हाे।

संजय कुमार साह,गुप्ता ड्रेसेज प्रो.राजेन्द्र कलवार,राजु गिरी,कौशलकिशोर साह,प्रमोद ठाकुर,राज कुमार साह,गन्नी अन्सारी धर्मेन्द्र चौरसिया,अफरोज आलम,सन्तोष महतो,इन्द्रदेव चौरसिया,कैम आलम, बृजकिशोर राम,श्रीनिवास साह,कन्हैया चौहान,एकलाख आलम,नौसाद आलम,रामाधार मुखिया,नन्दकिशोर साह,निरंजन सिंह क्षेत्री,मुना सराफ,असहाब आलम,धर्मेश्वर गिरी,रबि रौनियार,धर्मदेव साह,राजु रौनियार,सुनिल राम,अफताब आलम,राधेश्याम शर्मा,फहिम आलम,नबिरसुल आलम,दिनानाथ चौरसिया,अभिनाष चौहान,अनिल यादव,लालु यादव,अरुण पटवा,जयप्रकाश ठाकुर लोहार,कमलेश राउत,दिनेश कुमार चौहान, धिरज रौनियार,अनिल साह कानु,सिद्धार्थ यादव र बिनोद महतो समेत सहयाेग गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित