नन्दु यादव चैत २९नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ साेमनीमा अागलागि बाट पिडित लाई एक कार्यक्रम बिच उज्ज्वल बहुउद्देश्यीय सहकारी सस्था भुजहवाले अार्थिक सहयाेग गरेकाे छ । अाज कपडा पसल सन्चालक लाई नगद १५हजार सहयाेग गरिएकाे सस्थाका अध्यक्ष भाेली गाैडले बताउनु भयाे।अागलागिबाट कपडा पसल जलेर नस्ट भएकाे बताईएकाे छ ।अागलागिबाट पुर्ण रुपमा पसल नस्ट भएपछि सस्थाले सहयाेग गरेकाे सस्थाकाे ब्यवस्थापक ईन्दल हरिजनले बताउनु भयाे ।सस्थाले बिभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा सहयाेग कार्यक्रम गर्दै अाएकाे छ।अार्थिक सहयाेग कार्यक्रम मा नेपाली कान्ग्रेसकाे नेता केशव अधिकारी ,प्रदेश सभा प्रत्यासि मुकुल कुमार अाचार्य ,नेपाली कान्ग्रेस प्रतापपुर गाउपालिका वडा न ३का ईकाई सभापति रिसदेव पटेल लगायतले बाेल्नु भयकाे थियाे ।कार्ययक्रममा बाेल्दै पुर्व सासद देवकरण प्रसाद कलवारले सरकारले तत्काल क्षतिपूर्ति काे ब्यवस्थापन मिलाउनु पर्ने माग गर्नु भयाे ।अागलागि पिडितलाई अाफुले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

