खुल्ला नकआउट फुटवल प्रतियोगितामा देउराली फोर ब्रर्दस बिजयी

उर्मिला यादव यात्री/चैत ४
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा बुधबार भएको पहिलो चरणको खेलमा देउराली फोर ब्रर्दस बिजयी भएको छ । बुधबार देउराली फोर ब्रर्दस र मायादेवी युथ क्लब देवदह विचको खेलमा देउराली फोर ब्रर्दसले ३ गोल गर्दै जित हात पारेको छ ।

प्रतियोगितामा मायादेवी युथ क्लब देवदहले १ गोल गरेको थियो भने देउराली फोर ब्रर्दसले ३ गोल गर्दै जित हासिल गरेको हो। यस्तै गरी बिहीबार दोस्रो चरणको खेल अन्तर्गत मोनस्टार गाइज सुनवल र सनराइज बडेरा बिच हुने आयोजकले जनाएको छ ।

यहि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot