अहिरौलिमा गाउँ स्तरीय फुटबल प्रतियोगिता शुरु

फागुन २२ नवलपरासी ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा फागुन २२ गतेदेखि २७ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित फुटबल प्रतियोगिता सञ्चालनमा ।

रामग्राम वडा नम्बर १४ भुस्नापुर स्थित खेल मैदानमा हुदै गाउँलेस्तरिय फुटबल प्रतियोगिता आज शनिबार आयोजित फुटबल प्रतियोगिता ।
अहिरौली टोल बिकास समिति द्धारा आयोजित कार्यक्रम टोल बिकासका अध्यक्ष दल बहादुर पासिको अध्यक्ष्यता लुम्बिनी प्रदेश साभा सदस्य बैजनाथ जैसवालको
प्रमुख आतिथित्वा ,रामग्राम नगरपालिका वडा न: १४ का अध्यक्ष पारस नाथ चौधरी को बिशिस्ट आतिथित्वा तथा सामाजसेबि प्रकाश यादव , रमेश पासी रामग्राम नगरपालिका वडा न:१४का नेपाली काङ्ग्रेसका वडा सभापति ठागे यादवको आतिथित्वा रहेको थियोे ।

प्रतियोगिताको प्रथम पुरस्कर १५ हजार रुपैयाँ नगद , दुतिया पुरस्कर १० हजार नगद र तृतीय पुरस्कर ५ हजार रहेको छ। उत्कृष्ट खेलाडीले मेड्ल तथा प्रामण पत्र प्राप्त गर्ने छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot