Rashtriya Dainik

कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीकै गोली चल्दा मतपेटिकामा क्षति

उदयपुर ,२१ फागुन

उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा गोली चल्दा मतपेटिकामा क्षति पुगेको छ ।

प्रहरी अधिकारीले बोकेको हतियार अचानक पड्किन गएको बताइएको छ । मतपेटिकामा मात्रै क्षति भए पनि अहिले अवस्था सामान्य रहेको प्रहरी स्रोतले जानकारी दियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित