राजन कुमार बानिया पर्सा २९ पुस समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि, कटीको १७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि,को १७ अौ बार्षिक सधारण सभा पर्साको कालिकामाई गाउँपालिका वडा नं ४ को कटीमा सम्पन भए छ। साधारण सभामा बिगत अार्थिक वर्ष २०८१ /८२ मा संस्थाले ३ करोड ८ लाख ९९ हजार ३ रुपैयाँ बराबर अाय ब्याय प्रसतुत संस्थाको लेखापाल दिपेन्द्र चौहानले प्रस्तिकरण गर्नु भएको थियो। सधारण सभाको प्रमुख अतिथि रहनु भएको जिल्ला सहकारी महासंघ पर्साका अध्यक्ष हरेराम पटेलको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा ममबती बालेर उद्घाटन गर्दै भने तपाईं हरु भाग्यमानी हुनु हुन्छ कि तपाईंहरु अाफ्नो संस्थाको जग्गामा बसेर सधारण सभा भएको खुशि लागि रहेको छ। महिला हरुलाई अात्मनिर्भल बनाउनमा सहकारी संस्था हरुले राम्रो मदत पुर्याएको छ। गरिब महिला र पुरुष हरुलाई समय समय ऋण दिएर ब्यपारमा सहयोग गरि अात्मनिर्भल बनाएको छ। सहकारी अावधारणा अायो जुन बेला महिला हरुले खाना पकाउने बेलामा एक मुठिया जम्मा गरेर भादौ महिनामा चामल सकेको बेलामा जम्म गरेको चामल खाना पकाउनमा काम लागि रहेको थियो त्यस्तै अाफ्नो कमाएको रकम बाट बचत गरि जमा गर्नु भएका भोलिको लागि काम लागने बताए । ठुला बैंक हरुले समयमा ऋृण दिदैन तर सहकारी हरुले जुन बेला ऋृण दिने त्यार रहेको छ। सहकारीको कारण महिला हरलाई पढन र बोलन सिखाएका छन। समाज सुधार ऋण तथा सहकारी संस्थामा १२ सय भन्दा बढि सेयर सदस्य रहेको संस्थाका अध्यक्ष उमेश बैठाले बताए । संस्थाले पचास हजार देखि १० लाख सम्म ऋृण दिने गरेको अध्यक्ष बैठाले बताए ।संस्था बाट ऋण लिई समय समयमा ऋण चुक्ता गरि राम्रो कारोबार गर्ने उतकृषट सेयर सदसय,र कर्मचारी हरु लाई संस्था ले सम्मानित समेत गरेको थियो। सधारण सभा संस्था का अध्यक्ष उमेश बैठाको अध्यक्ष्ातामा सम्पन्न भएको थियो। राम निवास यादव, अतिथि चुमन महतो, उपाध्यक्ष रमेश मेहता, कोषाध्यक्ष धुर्वलाल महतो,सचिव वकिल मियाँ संस्था दिपेन्द्र कुमार,कटी का प्रहरी सहाय निरक्षक कामेश्वर पटेल,, जगदिश प्रसाद तेली लालबाबु बर्णाल,महिला सदस्य मंजु देबी,सुमिनत्रा देबी ।सधारण सभा मा सेयर धनी हरुको सहभागिता रहेको थियोे ।कार्यक्रम संचालन श्रीकान्त बैठाले गर्नु भएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।