सौजन्य साना किसान कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न

संजय कुशवाहा / नवलपरासी १९ पौष

सौजन्य साना किसान कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा कार्यक्रम पिपरपातिमा सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको दशौं वार्षिक साधारण शुक्रबार सम्पन्न भएको हो ।
राजेश सिंहको अध्यक्षता तथा संस्थाका पुर्व लेखा संयोजक छविलाल हरिजनको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व संयोजक हरिजनले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । आफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र आवश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक ब्यक्तिकाे लागि आवश्यक छ ।
सो कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा नं.८ का वडाध्यक्ष संतोष राजभर , त्रिवेणी साना किसान कृषि सहकारी प्रबन्धक सीता शर्मा, साना किसान कृषि सहकारी नर्सरीका अध्यक्ष नन्दलाल गुप्ता लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सहकारीमा हाल सेयर सदस्य संख्या ६ सय ३५ रहेको
सहकारीले ५ करोड ३ लाख ७५ हजार ५ सय ९३ रूपैयाँ बराबरको करोबार गरेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot