फर्साटिकर कपमा गोर्खा ब्वाइज विजयी

तुलसीराम पौडेल /फर्साटिकर, पौष १७

रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित १३ औं शुद्वोदन फर्साटिकर कप  प्रतियोगिता अन्तरगत तेस्रो दिन बिहीबार गोर्खा ब्वाइज बुटवल भर्सेस न्यू युथ युनियन पाल्पा बीच प्रतियोगिता भएको थियोे ।प्रतियोगितामा गोर्खा ब्वाइज बुटवलले शुन्यका विरुद्ध २ गोलको अन्तरले न्यू युथ युनियनलाई पराजित गरी विजय हासिल गरेको छ।

गोर्खा ब्वाइजका जर्सी नम्बर ११ का अन्कित गुरुङले पहिलो हाफको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए
। सोही टिमका जर्सी नम्बर ६ का एलिस मगरले दोस्रो हाफको २८ औं मिनेटमा टिमको लागि दोस्रो गोल गरेका थिए । बिहीबार सम्पन्न खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका खेलाडी एलिस मगर घोषित भए ।

अन्डर २३ रास्टिय महिला टिमका मुख्य प्रशिक्षक यम गुरुङले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।
शुक्रबारको खेलमा आयोजित क्लब फर्साटिकर युवा क्लब भर्सेस मुन्स्टर गाईज नवलपरासी बीच प्रतियोगिता हुने आयोजकले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot