टाइ ब्रेकरमा चादनी युवा क्लब विजयी

तुलसीराम पौडेल /फर्साटिकर,१७ पौष

रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित १३ औं शुद्वोदन फर्साटिकर कप प्रतियोगिताको दोस्रो दिन बुधबार टाइब्रेकरमा चादनी युवा क्लब विजयी भएको हो ।

बुधबार सम्पन्न चादनी युवा क्लब भर्सेस सम्पूर्ण युवा क्लब बिच प्रतियोगितामा चादनी युवा क्लबले टाइब्रेकरमा ४ का विरुद्ध ५ गोलको अन्तरले सम्पुर्ण युवा क्लबलाई पराजित गरि चादनी युवा क्लब विजयी भएको हो। निश्चित समय अवधिमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा परिणत भएको थियो ।


बुधबार सम्पन्न खेलको म्यान अफ द म्याच चादनी युवा क्लबका गोल रक्षक करन क्षेत्री घोषित भए ।फर्साटिकर युवा क्लबका सल्लाहकार एवं निवर्तमान अध्यक्ष मुकेश कुवरले म्यान अफ द म्याच पुरस्कार पुरस्कार प्रदान गर्नुभयो ।
बिहीबार गोर्खा ब्वाइज बुटवल भर्सेस न्यू युथ युनियन पाल्पा बीच प्रतियोगिता हुने क्लबका सचिव राजन खनालले बताउनु भयो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot