स्थानीयको गुनासोपछि बेलासपुर चोकको टावर लाईट मर्मत

राष्ट्रिय दैनिक /नवलपरासी ,५ पुस

पाल्हिनन्दन गाउँपालिकाले स्थानीयवासीको गुनासोपछि बेलासपुर चोकमा जडान गरिएको टावर लाईट मर्मत गराएको छ। लामो समयदेखि बिग्रिएको अवस्थामा रहेको उक्त टावर लाईटका कारण रातको समयमा आवतजावत गर्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै आएको स्थानीयको भनाइ थियो।

स्थानीयको निरन्तर माग तथा गुनासोलाई ध्यानमा राख्दै गाउँपालिकाले आवश्यक प्राविधिक टोलीमार्फत टावर लाईट मर्मत गरी सञ्चालनमा ल्याएको हो। मर्मतपछि बेलासपुर चोक क्षेत्रमा उज्यालो बढेको र यात्रु तथा सवारी चालकलाई सहज भएको स्थानीयले बताएका छन्।

गाउँपालिकाले सार्वजनिक सुरक्षासँग सम्बन्धित पूर्वाधारलाई प्राथमिकतामा राख्दै आवश्यक स्थानमा थप मर्मत तथा व्यवस्थापनको काम निरन्तर गरिने जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot