संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्याे १९ जना उपसचिवको सरुवा

काठमाडौँ,२१ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले स्थानीय तह र संघीय मन्त्रालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले पछिल्ला दिनहरूमा किस्ताबन्दीमा सरुवा गर्दै आएको छ । आवश्यकताको आधारमा सरुवा गर्नु मन्त्रालयको नियमित प्रक्रिया भए पनि पछिल्लो समय गृह मन्त्रालयका कर्मचारीहरूलाई पुनः सोही मन्त्रालयमै फिर्ता पठाउने निर्णयपछि आलोचना बढेको छ ।

यससँगै अब कर्मचारीहरूलाई खटाइएको ठाउँमा जानै पर्छ भन्ने बाध्यात्मक अवस्थामा दर्साउने नैतिक अधिकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रहेन । कमजोरहरूका लागि मात्र कानुन लागू हुने अवस्थाका कारण अब सरुवा रद्द गर्न चाहने तथा विभिन्न कारणले जान नसक्ने कर्मचारीलाई अनेकन आधार देखाएर कुनै नसुनी एकोहोरो खटाएको ठाउँमा जानै पर्छ भन्न सक्ने अवस्थामा मन्त्रालय देखिँदैन ।

घन अनुसार जसले जति प्रेसर दिन सक्यो उसैले बाजि मार्ने विगतको परम्परा पुनः कार्यान्वयनमा आएको अधिकारीहरू बताउँछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot