जाडोमा राति दैनिक एक चम्चा मह खानुका फाइदा

एजेन्सी ,२१ कार्तिक । त्यसो त अर्गानिक तथा मिसावट नभएको मह स्वास्थ्यका लागि सधैं नै फाइदाजनक हुन्छ । अझ विशेषगरी यो जाडोको मौसममा शरीरका लागि लाभदायक हुन्छ ।

यसलाई कैयौं तरिकाले प्रयोग गर्न सकिन्छ । त्यस्तै एउटा उपाय छ रातको समयमा एक चम्चा मह खाँदा पनि यसका धेरै फाइदा छन् । जानौं–

महले राम्रो निद्रा लगाउन सहयोग गर्छ । जसले गर्दा तनाव तथा चिन्ता जस्ता समस्याबाट राहत पाउन सकिन्छ ।

जाडोको समयमा मह खानाले पेट सम्बन्धी रोग जस्तै कब्जियत, पेट फुल्ने, अपच जस्ता समस्या टाढा भाग्छन् । यसका लागि तातो पानीमा रातको समयमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।

यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने महलाई आफ्नो खानपानमा समावेश गराउनुहोस् । यसले मेटाबोलिज्म बढाउन सहयोग गर्छ ।

जाडोमा नियमित रुपमा मह सेवन गर्नाले एनिमिया जस्तो समस्या हुँदैन । यसले हेमोग्लोबिन बढाउन पनि सहयोग गर्छ ।

महमा पाइने औषधीय गुणले कयौं प्रकारका रोगबाट बचाउँछ । यसले आँखाको ज्योती पनि सही रहन्छ ।

महको सेवनले हृदय सम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ । यसमा पाइने एन्टीअक्सीडेन्ट गुणले मुटुलाई स्वस्थ राख्छ ।

महको सेवन छालाका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले अनुहारलाई बेदाग राख्न सहयोग गर्छ ।

महको सेवन छालाका लागि पनि त्यत्तिकै फाइदाजनक हुन्छ । यसमा हुने एन्टीब्याक्टेरियल गुणले अनुहारलाई बेदाग राख्न सहयोग गर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot