बिहार विधानसभाः पहिलो चरणमा खस्यो ६०.१३ प्रतिशत भोट

काठमाडाैँ ,२० कार्तिक – बिहार विधानसभा निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न भएको छ। बिहान ७ बजेबाट साँझ ५ बजे सम्म भएको मतदानमा ६०.१३ प्रतिशत भोट खसेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।

सर्वाधिक भोट बूसरायमा खसेको छ। जहाँ ६७.३२ प्रतिशत भोट खसेको हो। त्यस्तै सर्वाधिक कम भोट शेखरपुरमा ५२.३६ प्रतिशत खसेको छ। त्यस्तै बिहारको राजधानी पटनामा ५५.०२ प्रतिशत मतदान भएको छ।

अतिसंवेदनशिल मानिएका बुथहरुमा पनि साँझ ५ बजे सम्मनै मतदान भएको थियो। बिहारको शहरी इलाकामा मानिसहरुमा मतदानप्रति त्यतिधेरे उत्साह नपाइएको भारतीय सञ्चारमाध्यामले दावि गरेका छन्।

१ सय २१ सिटका लागि आज १८ जिल्लामा मतदान भएको हो। जहाँ शहरी इलाकाका रुपमा रहेको पटनाको ३ क्षेत्रमा कम मतदान भएको थियो। पटनाको कुम्हरार, दीघा तथा बांकीपुरमा ४० प्रतिशत भन्दा कम मतदान भएको हो।

यो सँगै १३१४ उम्मेद्वारको भाग्य इभिएममा कैद भएको छ। बिहारको २ सय ४३ सिटमा २ चरणमा निर्वाचन हुँदै छ। दुबै चरणको मतदान सम्पन्न भएपछि १४ नोभेम्बरमा मतगणना गरिने कार्यतालिका रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot