प्रकाशचन्द्र खतिवडाको सानीमैयाँ कविता

डढेलोले खाएको जङ्गल जस्तो
उदास र फुङ्ग छ
सानीमैयाँको जीवन ।

सुस्त श्रवण्की सानीमैयाँ
भूँइचालोमाआमाबाबु गुमाएर
माछा मार्न गएको भाइ
नदीले बगाए पछि
नितान्तएक्लिएर
शान्तिको खोजिमाभौतारिदै
विश्रान्तिमन्दिरमा शरणागत छे ।

उसको नागरिकतानभएकै कारण
उसलाई राहतदिइएन
कयौ छाक भोकखपेर
घायल शरीर घसार्दै
उसले सडक चहारी
सडकमा पनिशान्तिथिएन
उ जस्ता कयौ अनाथहरु
सडक पेटी मै रात कटाउँथें ।

सानीमैयाँजिन्दगी सोच्ता सोच्तै
बाआमा र भाइको संझनाले बहकिए पछि
झोक्राएर दिन कटाउँथी
बाआमा र भाइकोचिहान
कोट्याउँ जस्तो लाग्थ्यो
सम्हालिननसक्दा
चिहानमाथि घोप्टो परी
डाको छोडेर रुन्थी
उसको रुवाई
हावामाविलीनभएर जान्थ्यो ।

आजवार्षिकीहो
उसले चिहानमा
मैनबत्ति सल्काई
शिर पट्टि
फूलका थुङगा राखेर
बाआमा र भाइलाई स्मरण गरी
दुई थोपाश्रद्धाका आँसु खसाएर
भावविह्वलहुँदै प्रार्थना गरी ।

उसको यात्राको कुनै गन्तव्यछैन
ऊ निरुध्ेश्य हिडी रही
मठ मन्दिर चहारी
गुम्बा, मस्जिदचर्च धाई
उसले शान्तिप्राप्तगर्न सकिन
उ जिउँदै मरी
मुर्दा मनघसारेर
हराएको जिन्दगीखोज्दै
मदन सरको सहयोगमा
सानीमैयाँ
मुक्तिप्राप्तगर्नेभनी
विश्रान्तिमन्दिर आइपुगेकीहो ।

समयले कता बगाउँछ ?
सानीमैयाँकाजीवनकथाहरु
लेखिएननभने
उनीहरुको मुक्तिअसंम्भव छ ।

प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot