“सत्यकाे कलम कहिले नझुकाेस र न्यायकाे बाेली कहिले नबन्द हाेस” — समाजसेवी जन्मेजय यादव

राष्ट्रिय दैनिक / नवलपरासी ,५ कार्तिक

समाजसेवी जन्मेजय यादवले सत्य र न्यायकाे पक्षमा कलमकाे शक्ति कहिल्यै नझुक्ने बताउनुभएको छ। उहाँका अनुसार पत्रकारिता समाजकाे ऐना भएकाले पत्रकारहरूले सत्यकाे पक्षमा निर्भीक भएर लेख्नुपर्छ र अन्यायकाे विरोध गर्न कहिल्यै पछि हट्नु हुँदैन।

सरावल प्रेस क्लबद्वारा तिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै वहाँले भन्नुभयो, “सत्यकाे कलम कहिले नझुकाेस र न्यायकाे बाेली कहिले नबन्द हाेस, यही नै हाम्रो समाजकाे बल र पत्रकारकाे पहिचान हो।”

यादवले समाजमा सकारात्मक परिवर्तनका लागि सत्य र निष्ठाकाे बाटाेमा सबैले अगाडि बढ्नुपर्ने पनि बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot