काठमाडौँ ,२९ आश्विन नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो। नयाँ मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ। डिजेल र मट्टितेलको मूल्य भने यथावत् राखिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।