काठमाडौं ,३० साउन : भगवती जात्राको अवसरमा भदौ १ गते पाल्पामा सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले २०८१ चैत १४ गतेको निर्णयअनुसार २०८२ भदौ १ गते आइतबार जिल्लाभर बिदा दिने निर्णय गरेको अधिकृत भूपबहादुर मल्लद्वारा जारी सूचनामा उल्लेख छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।