विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीकाे समायोजन पछि। हाल प्रदेश स्तरिय कमिटी समायोजन प्रकियाले पुर्णता पाउने क्रम जारी छ। मिती २०७७ फागुन ४ गते बसेकाे कर्णाली प्रदेशकाे भेलाले प्रदेश कमिटिलाई पुर्णता दिएकाे छ। संयाेजकमा गेहेन्द्र दाहाल चयन हुनु भएकाे छ । भने सह-संयाेजकमा प्रेम के.सी. चयन हुनु भएकाे ३३ सदस्यीय प्रदेश कमिटीले पुर्णता पाए सँगै जिल्ला र युवा संगठनकाे समायोजन प्रकिया अगाडि बढ्ने सह- संयाेजक के.सी. ले राष्ट्रिय मिडियालाई जानकारी दिनुभयाे सह-संयाेजक केसि युवा नेतृत्वले राज्य ब्यबस्थामा समृद्धिकाे लहर ल्याउन युवापुस्ता राष्ट्रिय राजनितीमा कटिबद्ध हुनुपर्छ भन्ने मान्यता राख्नु हुन्छ । अब याे देशमा हरेक पुस्ताकाे जीवन राज्य ब्यबस्था सुधार्न खर्चिने हाेइन आर्थिक विकासकाे गाथा काेर्नमा खर्चिनु पर्छ भन्नेमा जाेड दिने केसि एक जुजारू युवा नेता हुन । सुर्खेतकाे सिम्तामा जन्मिएका केसि माटाेलाइ माया गर्ने जनताले मात्र राष्ट्रिय सवालमा बहस गर्नुपर्छ भन्ने विचार बाेक्नु हुन्छ । जनमतले दिएका मुद्दाहरूमा सवाल जवाफ गर्ने तागत प्रदान हाेस्। सम्पुर्ण नवनिर्वाचित प्रदेश कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना राष्ट्रिय मिडियाले तपाइका राम्रा कुराहरूमा सधै साथ दिनेछ अथवा कलम चलाउने छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।