Rashtriya Dainik

कृष्णनगरको रानी ग्राउंडमा चैत २३ गते देखी नाईट क्रिकेट आरम्भ

कपिलवस्तु /कृष्णनगर, चैत्र २२ 

प्रतेक वर्ष को भाति यो वर्ष पनि कृष्णनगर नगरपालिका वडा नम्बर ३ रानी ग्राउंडमा चैत २३गते दिन शनिवार देखी नाईट क्रिकेट आरम्भ हुने छ।

प्रथम दिन ग्रेंड कॉस्मो VS गोरूसिंगे बिच यो कड़ा महामुकाबला हुनेछ। 

यस खेलमा नेपाल को ३२ टीम ले भाग लिने छन।विजेता टीम लाई १,३१,000 हजार र उपविजेता टीम लाई ६५,000 हजार पुरस्कृत गरिने छ। यो खेल कमतीमा १0 दिन चलने छ।यस खेलका आयोजक जय नेपाल स्पोर्ट्स क्लब द्वारा हुने छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित