भ्रस्टाचारी जो सुकै होस कार्वाहीको दायरामा ल्याउन पर्छ: काङ्ग्रेस महामन्त्री गगन थापा

राष्ट्रिय दैनिक / नवलपरासी , २८ फागुन।

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले, सरकारले नागरिक लगानीलाई बिश्वाह गर्न आवश्यक रहेको बताउनु भएको छ। महामन्त्री थापाले सरकार सानो हुनु पर्छ, जता ततै हात हाल्न हुदैन बरु नागरिकलाई ब्यवसाय, ब्यपार र आयोजना एव बित्तिय क्षेत्रमा लगानी गर्ने बिवाशको वातावरण बनाउन आजको आवश्यकता रहेको जिकिर गर्नु भयो।

आज बुधवार नेपाली काङ्ग्रेस नवलपरासीको निर्वाचन क्षेत्र २ को प्रदेश क कार्यसमितिले आयोजना गरेको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले, अहिले युवाहरु र नागरिकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै भ्रस्टाचारमा लिप्त नेताहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिनु भयो। उहाँले युवाहरुको माग गुणस्तरीय उच्च शिक्षा, गुणस्तरीय स्वास्थय सेवा र सराकाले प्रदान गर्ने सेवा चुस्त र छिटो छरितो हुनु पर्ने पार्टीका नेतृत्वहरु परिवर्तन रहेको छ। युवाहरुमा बेरोजगारी, देशमा बढदो भ्रस्टाचार, सडक, पुलपुलेसा लगायतका योजना निमार्णमा ढिलाई, सरकारी सेवा प्रवाहमा ढिला सुस्स्ती र नेताहरु भ्रस्टाचारमा लिप्त हुने जस्ता मुख्य कुराहरुले नागरिक र युवाहरुमा असन्तुष्टि देखिएको छ जसको लागि हामी नेताहरु सच्चिन र यी सम्सया सामाधानमा अहम भुमिका खेल्न सबै नेतामा आग्रह गर्नु भयो। सम्बोधनमा पार्टीको महाधिवेशन समयमै हुनु पर्ने र अब पार्टी सहि ढंगबाट संचालन हुनु पर्नेमा पनि जोड दिनु भयो।


त्यस्तै पार्टीका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेलले पार्टी बिधान अनुसार चल्नमा जोड दिदै लोकतन्त्रको रक्षामा सबै जुट्न आवश्यक रहेको जिकिर गर्नु भयो।

त्यस्तै पार्टीको केन्द्रिय सदस्य सरस्वती अर्यालले,पार्टीको कृयाशिल सहि ढंगबाट बितरण हुनु पर्ने र पार्टीको सङ्ठन चुस्त दुरुस्त बनाउन सबै आअफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गर्नु भयो।

कार्यक्रमा पार्टीको लुम्बिनी प्रदेश महान्त्री बिक्रम खनालले,लोकतन्त्र संस्थागतमा नेपाली काङ्ग्रेस अहम भुमिका खेलेको भन्दै लोकतन्त्रलाई सहि तरिकाबाट ब्यस्थापन गर्न नेपाली काङ्ग्रेसकै जिम्मेवारी रहेको जिकिर गर्नु भयो।

पार्टीको लुम्बिनी प्रदेश सहमहामन्त्री एव प्रदेशसभा सदस्य निमा गिरि, पार्टीका लुम्बिनी प्रदेश सदस्य एव सुनवल नगरपालिकाको संस्थापक नगरप्रमुख भिम बहादुर थापा, पार्टीका जिल्ला कार्यबाहक सभापति बिक्रम यादब, लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, पार्टीका सचीव उमेश यादब लगायतले शुभकामना व्यक्त गर्नु भयो।

सम्मेलन नवलपरासी प्रदेश सभापति यम भुषाल ( दिपक) को अध्यक्षता महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो। सम्मेलनमा जिल्ला, क्षेत्र, नगर वडाबाट करिक १ हजारको सहभागीता रहेको थियो। सम्मेलन प्रदेश समितिका सचिब कृपा कौशल चौधरीले संचालन गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot