राष्ट्रिय दैनिक / नवलपरासी ,२६ माघ
पश्चिम नवलपरासीकाे सदरमुकाम परासीकाे बाइपास राेडमा माेबाइल रि कन्डिसन पसल सन्चालन आएको छ ।
विराट ट्रेर्डस नामक माेबाइल पसल शुक्रबार सन्चालनमा आएको छ ।
एक कार्यक्रम बिच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले रिबन काटी पसलकाे उदघाटन गर्नुभएको हाे।

साे पसलमा सेकेन्ड हेन्ड माेबाइल पाउनुकाे साथै माेबाइलकाे हरेक सामाग्री उपलब्ध रहेको पसलका सन्चालक विराट राजले जानकारी दिनुभएको छ।

पसल उदघाटन कार्यक्रममा सरावल उद्योग बाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरे , सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादव , रेडक्रस बालपुरी अध्यक्ष सन्जय माैर्य , सहानी डिजिटल आर्ट्सका सन्चालन सिकेन्द्र सहानी , पत्रकार उमेश बि.क , ज्ञानेश्वर सहानी , राजु सिंह , करन त्रिपाठी , बिनय राज , अनिल बि.क लगाएतकाे सहभागीता रहेको थियोे ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

