Rashtriya Dainik

बिहीबार JDH Kapilvastu फाइनलमा प्रवेश

तुलसीराम पौडेल। /लुम्बिनी ,माघ २४

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ३ पडेरियामा सोमबार सम्पन्न लुम्बिनी इन्डो  नेपाल क्रिकेट टुर्नामेन्ट   प्रतियोगितामा JDH  कपिलवस्तु फाइनलमा प्रवेश गर्न सफल भएको छ। सोमबार JDH कपिलवस्तु भर्सेस  Succ सुरज उपाध्याय बीच भएको दोस्रो सेमीफाइनल खेलमा Succ  सुरज उपाध्यायलाई पराजित गरी JDH  कपिलवस्तु फाइनलमा प्रवेश गरेको हो।

सोमबार तेस्रो  क्वाटर फाइनल प्रतियोगिता  खेल अन्तर्गत JDH  कपिलवस्तु भर्सेस MRF  खान tayers बीच भएको प्रतियोगितामा JDH  कपिलवस्तु विजय भएको थियो।

त्यसैगरी  चौथो क्वाटर फाइनल खेल अन्तर्गत succ  सुरज उपाध्याय भर्सेस न्यु फ्रेन्ड्स Khulahi  बजार बीच भएको प्रतियोगितामा succ  सुरज उपाध्याय विजयी भएको थियो।

लुम्बिनी क्रीकेट टुनामेन्ट PLPL season 7 प्रतियोगिता लुम्बिनी नव युवा क्लबको आयोजना तथा नगरपालिका ,वडा नम्बर -३ र लुम्बिनी खेलकुद परिषदको सहयोगमा  माघ १२ गतेदेखि संचालकन भएको हो । माघ २६ गते समापन हुने दिन JDH कपिलवस्तु भर्सेस रोहिणी स्टार बीच फाइनल प्रतियोगिता हुने आयोजकले बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित