नेपालको सबैभन्दालामो राजमार्ग महेन्द्र राजमार्गको बर्दघाटबाट झन्डै पन्ध्र्र्र किलोमिटर दक्षिणमा नेपालकोसिमाना सम्म रहेको ऐतिहासिक स्थानियतहहो प्रतापपुर गाउँपालिका ।नवलपरासीकै गाउँपालिकामध्येको सबैभन्दा बढी जनसँख्याभएको गाउँपालिकाहो प्रतापपुर गाउँपालिका । यो स्थानियतहमा झन्डै पचास हजार जनसँख्या रहेको छ । यतिभनिरहँदायहाँको विकाशको चर्चा नगर्दा अन्याय हुन्छ ।अहिले यस प्रतापपुर गाउँपालिकामाविभिन्नविकासकाकार्यहरु भईरहेका छन भन्दाअतिशयोक्तिनहोला । संविधानबन्ने बेलामा नै स्थानियतहहरु भएभने प्रतिस्पर्धा होला र राज्यविकासको बाटोमाजालाभनिएको थियो । आजत्यहिविकासको वाटोमा छ प्रतापपुर गाउँपालिका । गाउँपालिकाभवन देखि रिंग रोडका कार्यहरु तिव्र गतिमाभईरहेका छन् । त्यसै गरी यस पालिकाभित्रकाविद्यालयहरुको शैक्षिक गुणस्तरमा बृद्धि भएको छ भनी शैक्षिकअगुवाहरु बताउँदछन् । यस पालिकाको अध्यक्ष उमेशचन्द्र यादवआएपश्चातअनुगमन ,पृष्ठपोषण ,सुझाव र मार्गदर्शनवाट आज यस पालिकाभरिका विद्यालयहरुको शैक्षिकअवस्था केहि माथिगएको छ भनीयहाँकाअभिभावकहरु बताउँदछन् ।शैक्षिक क्षेत्रकै कुरा गर्दा यस क्षेत्रकै शैक्षिक केन्द्रको रुपमा रहेको त्रिभुवननमुनामावि ले आजगाउँपालिकाको सहयोगले विकास कार्य तथा शैक्षिक गुणस्तरमाप्रगतिगरिरहेको भनीत्रिभुवननमुनामावि को प्रधानाध्यापकतथा शैक्षिकव्यक्तित्वव्यक्तित्वनारद ठाकुर ले बताउनुहुन्छ ।
धेरै वर्षसम्म पछाडि परिरहेको यस क्षेत्र यस्ता विकासात्मककार्यहरुले जनताहरु खुसी महसुस गरिरहेका छन् ।प्रतापपुर गाउँपालिकाविशेषतः गन्डक नदीे वरिपरिले घेरिएको छ , यसले गर्दा पनिबिकासात्मककार्य र अरु कार्यहरुमाचुनौतिभइरहेको भनीगापाअध्यक्षले बताउँने गर्नुहुन्छ ।विगत एक दशकभन्दा वढी समय समाज सेवामाव्यतित गर्नु भएको र जनताको हितलाई सर्वोपरी राखेर निर्णय लिने गरेको उहाँको भनाईहरुमा झल्किन्छ ।
शिक्षा र स्वास्थ्य राज्यको विकास पुर्वाधार मध्ये महत्वपुर्ण मानिन्छ । यसको विकासले राज्यको सहीदिशानिर्देश गर्दछ । त्यहीकल्पनाको साथप्रतापपुर गाउँपालिकाले आफ्नो कार्यक्रमहरु ल्याएको देखिन्छ । उमेश चन्द्र यादवगापाअध्यक्षभए देखि प्रतापपुर गाउँपालिकाभित्रभएकाविद्यालयहरुको शैक्षिक गुणस्तरमा र शुसासनमा जोड दिदै आउनु भएको छ । एक अध्ययनमापनि यस पालिकाभित्रतुलनात्मक रुपमा शैक्षिकअवस्थामा सुधार भएको देखिन्छ । यहीक्रममा जोड दिदै र महिलाशिक्षाउकास्नको लागिगतआर्थिक वर्षमापालिकाले उच्चशिक्षाअध्ययन गर्ने छात्राहरुलाई साइकलवितरण गरेको थियो । त्यति मात्रै नभई पालिकाले पालिकामैउत्कृष्ट अंकल्याउने कक्षा आठ र एस ई ईमाविद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने गरेको देखिन्छ । साथ साथै खेलकुदको विकासको लागिपनिपालिकाले प्रत्येक वर्ष खेलकुदआयोजना गर्ने गर्दछ ।
मासिक एक लाखभन्दा बढी खर्च पालिकाले घर भाडामा तिर्नुपर्ने हुनाले त्यो रकमजनताको जिवनस्तर उकास्नको लागि एक प्रशानिकभवनबन्ने क्रममा छ र त्यस भवनमाआगामीवर्ष देखि सर्ने योजनापालिकाले बनाएको छ । त्यसै गरि जिर्ण रहेको स्वास्थ्य चौकि र वडा कार्यालय पनिबन्ने क्रममा रहेको छ । पालिकाअध्यक्ष सँगको कुराकानीको क्रममागाउँपालिकाभित्रकाकिसानहरुलाई कसरी समृद्ध बनाउँने भन्ने कार्यहरु तिर लागिरहेका छौ भन्ने भन्नुभयो । लगानी रकमलाई कसरी घटाउन सकिन्छ र कृषकहरुको आयलाई केहीहदसम्मभएपनि कसरी वृद्धि गर्न सकिन्छ भन्ने अध्ययनपनिगरिरहेको छौ भन्ने जानकारी दिनुभयो ।
यसैगरी यो पालिका कृषिमा आबद्ध जनसँख्या बढी भएकोले धेरैजसो बजेट पालिकाले प्रत्येक वर्ष कृषिमा छुट्टाउने गरेको छ । विषेश गरेर सिचाईको लागिमोटर , किसानहरुलाई तालिम , माटो परीक्षण जस्ता सेवाहरु दिइरहेको देखिन्छ । त्यसै गरी युवाहरुको लागिपनिविभिन्नकार्यक्रमहरु पालिकाले ल्याएको देखिन्छ । यसैगरी उच्चशिक्षाको प्रयोग गरेर उन्नत , रोजगार युक्तशिक्षाप्रदानको लागिपालिकाले प्रस्तावितआर्दश क्याम्पस को शिलान्यास केहीदिन अगाडी पुर्व स्वास्थ्यमन्त्रीगगनथापा ज्युबाट समपन्न भयो ।यसै गरी पत्रकार नन्दु यादवले पनिथपगर्दै भन्नुभयो गाउँपालिकाले जनताको जीवनस्तर उकास्नविभिन्नकार्यहरु गरिरहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

