अमृता सुनार/नवलपरासी ,माघ २०
सुनवल वडा नं ३ किर्तिपुर युवा क्लव द्वारा संचालित तेस्रो स्मृति कप नाइन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा अलपत्र गाईज वनकट्टी ले 35 FC सुनवल लाई ० का विरुद्ध १ गोल गरी सेमिफाइनलको यात्रा तय गरेको छ ।

आजको खेलमा अलपत्र गाइज का जर्सी नं ८ का निर बहादुर थापा म्यान अफ द म्याच घोषित भएका छन।
यस्तै भोलि हुने तेस्रो क्वाटर फाइनल खेल विग वुद्ध भुपु र जेनिथ किर्तिपुर १ बिच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

