Rashtriya Dainik

कहा छ? निद्रा कहाँ छ? भाेक थाहा छैन ।बर्षाै बित्याे सुरक्षाकर्मीहरुकाे पाल टागेर जिन्दगी

नन्दु यादव / नवलपरासी २४ माघ

बिश्वब्ययापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस काे सक्रमण काे राेकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरुले सिमामा बर्षाै देखि लडिरहेका छन।सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकाेले नेपाली सुरक्षाकर्मीहरु २४अाै घण्टा सिमामा डिउटि खटिरहेका छन।नेपाल सरकारले गरेकाे लकडाउनले गर्दा देशकाे अवस्था तहसनहस भएकाे छ।अार्थिक सामाजिक शैक्षिक लगायतका क्षेत्र अस्तब्यस्त बनेकाे छ ।केही महिना अगाडि देखि लकडाउन खाेलेपनि स्थिति सहज बनेकाे छैन ।बिगत ११महिना देखि यहाका सुरक्षाकर्मी हरुले कहाकाे भाेक कहाकाे निद्रा हामिलाई थाहै छैन भनिरहेका छन।गर्मीयाममा कलकल पसिनामा डिउटि गरिरहेका सुरक्षाकर्मी चाउचाउ र बिस्कुट खाजाकाेरुपमा तेसमाथि पनि गर्मियाममा ताताे पानी खाएर सुरक्षा दिईरहेका थिए। ।अाफुहरुलाई देशले दिएकाे जिम्मेवारी पूरा गरि देशलाई सफल बनाउन तर्फ अाफुहरुले निद्रा र भाेककाे खासै महशुस गरेेेका छैनाै एक सुरक्षाकर्मीले ले अाफ्नाे पीडा सुनाउदै भन्नु भयाे ।१८घण्टा सम्म राज्यले दिएकाे जिम्मेवारी मा कालाे बुट,पाेसाक र हतियारका साथ डिउटि गरिरहेकाे बताए ।बुट र पाेसाक लगाईसकेपछि १८घण्टा पछि मात्र फुकाल्छाै अनि ६घण्टामा नुहाउने खाने र कतिकाे अाराम गर्नेे थाहा भएन भनिरहेका छन गर्मीयाम सकिने बितिकै बर्षायाम सुरु भयाे ।बर्षातकाे समयमापानी पर्दा पालले केही समयमै चुहिन थाले पछि अाफुहरु रुझेर पनि सुरक्षा दिईरहेकाे बताए।बर्षायाममा हावाहुरीले पाललाई नै उडाउने समस्यालाई झेल्दै सुरक्षाकर्मी हरु सुरक्षा दिईरहे ।पानीपर्ने बेलामा अाकाशकाे गड्याङगुडुङ र विभिन्न ठाउमा चट्टान परेकाे कुरालाई निकै तर्साए पनि अाफ्नाे जिम्मेवारी पूरा गर्न कहिले पनि सुरक्षामकर्मी पछि नहटने उनले बताए बर्षायाम सकिने लगतै जाडाेयाम सुरु भयाे । सिमामा पाल र टेन्ट तानेर दिन रात जाडाे मा डिउटि गर्दै अाएका छन । रातमा अनध्याराेकाे समयमा लामखुट्टे काे टाेकाई र सर्पकाे टाेकाईकाे शका घेरा भित्र जीवन नै मृत्यु सग बाजि राखि सिमाकाे सुरक्षामा खटिरहेकाे पीडा कति भनाै उनले भने तर पनि हामीलाई राज्यले दिएकाे जिम्मेवारी पुरागर्नमा कहिले पनि पछि नहटने बताए ।हाम्राे जिम्मेवारी देशकाे रक्षा गर्ने भएकाेले हामिले भाेकभाेकै भएपनि देश र जनताकाे रक्षा गर्ने प्रतिबध्द छाै। ।अहिले सिमामा सशस्त्र प्रहरी बल काे बाक्लाे उपस्थिति रहेकाे छ।नवलपरासी काे पाल्हिनन्दन गाउपालिकाकाे पडरी देखि सुस्तागाउपालिका बलिनगर सम्म २८किलोमिटर सुरक्षाकर्मी तैनाथ रहेकाेे २६नम्बर गणका गणपति महेश अधिकारी ले बताउनु भयाे ।उता स्थानिय जनताले राेगबाट हामिलाई बचाउन घरभित्र काेचेर अाफु खुलामैदानमा काेरानाभाईरस सग लडदै गरेकाे सुरक्षाकर्मी हरुलाई सलाम छ भनिरहेका छन ।काेराेना ,बाढि ,अागलागि लगायतकाे समस्या बाट बचाउदै अाएकाे सशस्त्र प्रहरीबलहरुकाे काम देखेर तपाईहरुकाे अायुकाे शुभकामना समेत ब्यक्त गरिरहेका छन ।अवस्य एक दिन याे समय सग जित हुनेछ भनी पशुपतिनाथ सग प्रार्थना समेत गरिरहेका छन।सिमा मा रहेका सुरक्षकर्मीले गर्दा अाम नेपाली जनताहरुमा चयनकाे निद्रामा राति सुतिरहेका छन भने नवलपरासी मा तस्करी नियन्त्रण समेत भएकाे छ ।लामाे समय देखि तस्करकाे अखडा भनेर चिनिने नवलपरासी मा अहिले तस्करी सुन्यतर्फ हुँदै गईरहेकाे छ । गणपति महेश अधिकारी यश जिल्लामा सरुवा भएर अाउदा शान्ति सुरक्षा तस्करी नियन्त्रणमा दिनरात खटिरहेका छन।जनताकाे सुुरक्षा तथा तस्करी नियन्त्रण लगायतकाम मा लागि पर्नुभएकाे छ ।वहाकाे कार्यशैलि जनताकाे लागि निकै फलदायी रहेकाे जनताहरु बताईरहेका छन ।निकै मिलनसार स्वभाव रहेका अधिकारी जनताकाे सहयाेगि बनेका छन।समाजमा घुलमिल गर्न निकै सिपालु रहेका अधिकारी जनतालाई सहजता प्रदान गर्न सधै अाफ्ना मातहतका युनिटहरु लाई निर्देशन दिई नवलपरासी माा जनताका सहारा बन्नु भएकाे छ ।नवलपरासी मा गरेकाे सशस्त्र प्रहरी बलले हरेक क्रियाकलापकाे बारेमा सत्यतथ्य सन्चारक्षेत्रलाई जानकारी गराउदै अाएकाे छ ।राजस्व असुलिमामा समेत अबैधरुपमा अाएकाे सामानहरु पक्राउ गरि भन्सार बुझाएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित