Rashtriya Dainik

नगरपालिका स्तरिय १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

ज्ञानेश्वर सहानी / नवलपरासी /२० माघ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका को आयाेजना मा जेष्ठ नागरिक सग मेयर कार्यक्रम भने मुल नारा के साथ पालिका स्तरिय कार्यपालिका सदस्य तथा शाखा प्रमुख हरु सग १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

रामग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ता काे अध्यक्षता तथा रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुवर , प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी,नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मी तथा नगरपालिका का सम्पुर्ण वडा सदस्य तथा कार्यपालिका सदस्य एवम् कुषि , पशु , प्राविधिक ,समाजिक, राजस्व , अर्थिक शाखा का प्रशासन प्रमुख तथा पत्रकार ज्ञानेश्वर सहानी लगाएत व्यक्ति अतिथिक्ता रहेको कार्यक्रममा स्वागत मन्तव्य स्वास्था शाखा प्रमुख ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक बलराम सापकोटा गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित