Rashtriya Dainik

बहुचर्चित गायिका अन्नु चौधरीको परें म त दोधारै म्युजिक भिडियो सार्वजनिक ।। भिडियो सहित…

राष्ट्रिय दैनिक / काठमाडौं ,२० माघ

नेपालकाे बहुचर्चित गायिका अन्नु चौधरीकाे परें म त दोधारै काे म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउंदै गएकी गायिका अन्नु चौधरीको एकपछि एक उत्कृष्ठ गीतहरु रिलिज हुने क्रममा नयाँ गीत “परे म त दोधारैमा “को म्युजिक भिडियो इरलुङ्ग पिपरी युट्युब च्यानल मार्फत रिलिज गरिएको छ।

लोक राईको रचना , मान थुलुङ्गको संगीत , कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग मिन बिस्टले गरेका छन्।

जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अन्नु चौधरी स्वयंको अभिनय रहेको छ।

म्युजिक भिडियो लिङ्क:

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित