Rashtriya Dainik

कलवार समाजद्वारा १७५ जना गरिब विपन्न वर्गलाई सिरक वितरण

वीरगंज २० माघ
विगत एक सप्ताह देखि सित लहरले बढदै गएको जाडोको मध्यनजर गरि अाज वीरगंजको टाउन हाँल पार्टी प्यालेसमा कलवार सेवा समिति समाज पर्साले नगर भित्र रहेको विभिन्न वडाहरुमा रहेको गरिब तथा बिपिन्न बर्गको मानिसहरूलाई सिरक वितरण गरेको छ।

समाजसेवी शिवजी गुप्ताले मानवसेवा नै सबभन्दा ठुलो सेवा हो । कलवार समाजले यति अावशयक रहेको गरिब वर्गहरुको लागि शिक्षा , स्वास्थ खाघान्नमा सहयोग गर्ने र गराउने बताउनुभयो ।यो समाजले गरिब वर्गका मानिसहरु लाई सहयोग युवाहरुलाई लागन अाग्रह गरे। यो समाजले असहाय गरिबहरुलाई निरन्तरता दिने बताउनुभयो ।

समाजले मंगलबार वीरगञ्जका विभिन्न स्थानका गरिव, अतिविपन्न र दिनदु:खिहरुलाई एक कार्यक्रम बीच कम्बल १७५ जना घरपरिवारलाई वितरण गरेको समाजका अगुवा भोला कलवारले बताउनुभयो ।

समाजसेवी राजिव कलवारको सभापतित्वमा भएको कार्यक्रममा वीरगंजको विभिन्न वडामा रहेको गरिब विपन्न वर्गका १७५ जनालाई घरपरिवारलाई वितरण गरेको हो।

उक्त कम्बल वितरण कार्यक्रममा कलवार समाजका अगुवा शिवजि कलवार, राजेन्द्र कलवार , विष्वामित्र कलवार , नेता बाबुराम कौशिक लगाएतको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित