झुठ्ठको खेती नगरी सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर्न अग्रवलका अग्रह

वीरगंज / १४ माघ

समाज सेवा र उधोग व्यासायामा कृयासिल निरन्जन अग्रवालले हचुवाको भरमा विभिन्न पत्र पत्रिका र अनलाईन मार्फत अाफुलाई बदनाम नगर्न अाग्रह गरेका छन।

वीरगंज महानगरपालिका वडा नम्बर १० अार्दशनगर निवासी युवा उधमी अग्रवालले पछिल्लो केहि समय देखि झुठ्ठा अाधार प्रमाणलाई प्रयोग गरि केहि समाचार माध्यममा अाएको समाचार प्रती ध्यानकर्षण भएको जनाउदै यथार्थ बुझेर समाचार सम्प्रेषण गर्न अाग्रह गरेका छन्।

तहलाका न्युज संग बुल्दै निरन्जन अग्रवालले अाफु अाफ्नो उधोग व्यासायमा नियमित कृयाशिल रहेको अवस्था छ भने अाफु विरुद्धको कुनै किसिमको मुद्दा परेको जानकारी समेत नअाएको भए पनि केहि संचार माध्यमले भ्रामक समाचार प्रकाशन गरेर दिगभ्रमित गर्ने प्रयास गरिरहेको ऊहाले गुनासो ब्यक्त गर्नु भएको हो।

अग्रवालको भन्नाइ अनुसार पटकपटक नरेश ठाकुर भन्ने व्यक्तिले अाफु विरोध फर्जि कागज बनाएर विभिन्न निकायमा पटकपटक मुद्दा दिने गरेकोले नरेश ठाकुर माथि उल्टे अग्रवालले नै झुठा उजुरी दिएको र जलसाजि मुद्दा सम्मानिय पर्सा जिल्ला अदालतमा चलेको अवस्थामा रहेको बताउनु भयो।
सम्मानिय पर्सा जिल्ला अदालतमा दिएको मुद्दालाई प्रभावित हुने गरि झुठ्ठा समाचार सम्प्रेषण गरने र नगराउने समेत अाग्रह गर्नुभएको हो।

अग्रवालले मलाई पटकपटक झुठ्ठा मुद्दा दिएर प्रताडित गर्ने ठाकुर स्वयम दुुई देशको नागरिक भएको निजका बावु भैयाराम ठाकुर माथि भारतको विहार राज्य स्थित मोतिहारी अदालतमा रहेको कर्तव्य ज्यान मुद्दाको मिसिलबाट प्रष्ट भईसकेको भए पनि निजले मलाई मान्सिक यातना दिने उदेशयले उधेशयले झुठ्ठा प्रचारवाजी गरिरहेको अग्रवालले बताउनुभयो ।

अाफु नियमित अाफ्नो उधोग व्यवसायमा कृयाशिल रहि समाज सेवा गर्दै अाएको जिकिर गर्नु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot