दोरेन्द्र खड्का /बझाङ ११ माघ जयपृथ्वी क्याम्पस भोपुरमा २१ सदस्यीय क्याम्पस कमिटी घोषणा गरिएको छ । दोरेन्द्र खड्को अध्यक्षतामा बसेको भेलाले मानबहादुर धामीको संयोजकत्वमा २१ सदस्यीय क्याम्पस कमिटी घोषणा गरेको हो । कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य रामचन्द्र रोकाया, विशिष्ट अतिथि अनेरास्ववियू जिल्ला कमिटी संयोजक पुष्पलाल रोकाया ज्वाला रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सह-संयोजक देवीजङ्गबहादुर सिंहले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।