गयस अधिकृत विक्रेता संघको ८ औ वार्षिक साधारण सभा सम्पन्न

आइतबार होटलकुमुपालेस मा गयस अधिकृत विक्रेता संघको ८ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ग्यासअधिकृतविक्रेतासंघ काे अध्यक्षवीरेन्द्रसाह काे अध्यक्षतमाभएकाे कार्यक्रम प्रमूख अतिथी वीरगन्ज उद्योग वाणिज्य सङ्घ का अध्क्षय तथा नेऊवामहासंघका कार्यकारणी सदस्य श्री गोपाल केडिया ज्यूँ प्रमुख अतिथि भाएको कार्यक्रम मा उद्घाटन समाराेहमा एलपि ग्याँस उद्योग संघको उपाध्यक्ष मनोज कुमार दास, ग्यास बिक्रेता महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल, ग्यास बिक्रेता महासंघ प्रदेश नं २ का संयोजक राजकुमार सिन्धी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, वान प्रदेश नं. २ का संयोजक आरसी यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संचारकर्मी माधुरी महतोले गरेकी थिइन । सोही कार्यक्रममा नेउवामहासघको कार्यकारणी सदस्यमा निर्वाचित हुनुभएकोमा सम्मान समेतगरिएको कार्यक्रम मा बिशेष अतिथी बीरगंजस्थित होटल कुमु प्यालेसमा सम्पन्न साधारण सभा तथा अधिवेशनले पुन: बिरेन्द्र साहकाे अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ l
जुन समितिकाे बरिष्ठ उपाध्यक्ष इन्द्रजित राैनियार, उपाध्यक्ष मनाेरन्जन साह, महिला उपाध्यक्ष सिन्दु देवी, महासचिव रामनाथ साह, सचिव निरन्जन साह, काेषाध्यक्ष लक्ष्मण साह, सह काेषाध्यक्ष रामाज साह चयन भएका छन्न ,यस्तै समितिकाे सदस्यमा विकास गुप्ता, राजन सिंह, मंजु अंसारी, अनिल साह तेली, दुर्गा साह तेली, विनाेद गिरी, अंकित कुमार चाैरसिया, राजेश गुप्ता, फ्रन्कु शर्मा, इन्दु भुषण कुशवाहा, मेघनाथ प्रसाद कलवार, धर्मराज प्रसाद पटेल, सुनिल साह, नुर आलम, नरेश प्रसाद साह चयन भएका छन् ।
साधारण सभा तथा अधिवेशनकाे उद्घाटन वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष गाेपाल केडियाले गरेका थिए ।
ग्यास अधिकृत विक्रेता संघ पर्साका अध्यक्ष विरेन्द्र साह ले
देशभरीका ग्यास व्यवसायीहरुकाे सामुहिक एकवद्धता, व्यवस्थित र आत्मनिर्भर ग्यास काराेबार हाम्राे प्रतिबद्धता नाराकाे साथ साधारण सभा र अधिबेशन सम्पन्न भएकाे हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot