Rashtriya Dainik

सर्प दंस ब्यबस्थापन तथा जनचेतना मुलुक कार्यक्रम सम्पन्न

बर्दघाट प्राबिधिक सस्था बर्दघाट नवलपरासीको आयोजनामा तथा बनशक्ति सामुदायिक बन उपभोक्त समुहको सहयोगमा सर्प दंस ब्यबस्थापन तथा जन चेतना मुलुक कार्यक्रम सम्पन्न भएको छ ।

बर्दघाट प्राबिधिक सस्थाका अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षता रहेको थियोे । ,बनशक्ति सामुदायिक बन उपभोक्त समुहका अध्यक्ष राम नारायण चौधरी प्रमुख आतिथ्यता, कोषअध्यक्ष इन्द्र बहादुर चौधरी , डाः सुहेल के सि को उप्स्थिती रएको थियो।
संचालन निकिता पोख्रेल को रहेको थियो ।

घर बन जङ्गलमा पाइने सर्पका प्रजातिहरुमा परिचीत गराउने ,बिसालु र अबिसालु बीच भिन्नता पहिचान बारेमा जानकारी तथा ,सर्पले टोकिसके पछि सर्बपर्थम प्राथमिक उपचार कसरी गर्ने बारे जानकारी दिनुको साथै ,जनचेतना कार्यक्रम पनि भएको थियोे ।
पशु बिज्ञान अध्यनरत विद्यार्थी सन्दिप पौडेल ले प्रशिक्षण दिनु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित