गुल्मी । श्री मालिका प्राथमिक विद्यालय का गरिब विद्यार्थीहरू लाई समाजसेवी श्यामु साही ठाकुरी ले शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको छ । पाल्पाथाेक – ९ जबुनडाडा मा रहेको श्री मालिका प्राथमिक विद्यालय मा अध्ययनरत केही गरिब बालबालिकालाई झाेला , कापी , कलम र विद्यालय का ट्रेस हस्तान्तरण गर्नु भयो । ठाकुरी ले बालबालिकाहरु काे पढाइ राम्रो , प्रभावकारी बनाउन काे लागि शैक्षिक सामाग्री उपलब्ध गराएको छु । शैक्षिक सामाग्री हस्तान्तरण मा बद्रीनाथ अर्याल , इन्द्रबहादुर खत्री , शिक्षिका बिमला राना , भुवन नेपाली , सारु नेपाली र केशव अर्याल काे उपस्थितिमा रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।