विदेश बाट नेपालकाे शिक्षामा ध्यान,विद्यार्थीलाई सावुन र माक्र्स वितरण

उत्तम कुमार थापा / बझाङ

बिदेश बाट नेपाली शिक्षामा ध्यानाकर्षण भएको छ । हामी नेपाली हाम्राे देश नेपाल,भन्दै अहिले काेभिड (१९) लाई मध्यनजर गरेर मित्र राष्ट्र भारतमा रहनुभएका लोकेश बहादुर रिठामेली बाट सावुन र माक्र्स सहयाेग भएको हाे ।

बझाङ जिल्लाकाे छविस पाथिभेरा गाउँपालीका वडा नम्बर २ मा रहेको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगरमा सरसफाइ गर्नु पर्छ भन्दै सबै विद्यार्थीहरुलाई सावुन र माक्स वितरण गरिएको रिठामेलीले बताए । हाम्रो देश नेपाल बाट राेजगारी गर्न भारत गएका लाेकेशले देशकाे शिक्षा सँग गाउँघरकाे शिक्षालाई मध्यनजर राख्दै अर्काकाे देशमा बसेर भए पनि गाउँघरमा सहयाेग गर्नु पर्छ भन्दै सहयाेग गरेकाे विद्यालयले जनाएको छ ।

सत्यवादी माध्यामिक विद्यालयमा जनचेतनाका लागि अाफुले सुरु गरेकाे उहाले बताए । लोकेश बहादुर रिठामेली नेकपा माअाेवादीका भु पू जनमुक्ति सेना प्रदेश सभा र प्रतिनिधि सभा निर्बाचन हुदा म्यादी प्रहरी पनि बनेका थिए । अहिले उहाले सहयाेग गरेपछि विद्यालय परिवार खुसि भएको विद्यालयका हेडसर,भैरव सिँह कडायतले बताए ।

एक विद्यालय मात्र हैन उहाले महेन्द्रनगर बालबालिका सेपहास,सुधार गृह,अतरिया, धेरै ठाउँमा सहयाेग गरेका छन । मित्रराष्ट्र भारतमा अलपत्र परेका नागरककाे सेवामा समर्पित उनी निकै दयालु भावनाका छन । अाफु पराई देश भारतमा रहेर पनि विद्यालयमा सबै विद्यार्थीलाई २०० माक्स २८० सावुन वितरण गरेकाे विद्यालय परिवारले बताएको हाे । दयालु सहयाेगि भावनाका लाेकेश भन्छन कुनै असाहारा बर्गका विद्यालयमा पढेर ठुलाे बन्ने ईच्छा भएको बालवालीका छन भने खर्च दिन सक्ने उहाकाे भनाइ छ । काेभिड १९ काे समयमा दिल्ली र नेपालका धेरै भुभाग र वाढी पहिराे पिडितलाई पनि खाद्यान्न लगाएत अार्थिक सहयाेग गरेकाे पाईन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot