राेल्पा काे त्रिवेणी गाउँपालिका मा ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम सुरु

प्रतिज्ञा मगर / राेल्पा ९ माघ

त्रिवेणी गाउँपालिका राेल्पाकाे आयाेजना र मुख्यमन्त्री ग्रामीण विकास तथा राेजगार कार्यक्रमकाे आर्थिक सहयाेगमा यस त्रिवेणी गाउँपालिका राेल्पामा शुक्रबार देखि ड्राईभिङ,कम्प्युटर र पत्रकारीता तालिम आज बाट शुरु भएकाे छ।

त्रिवेणी गाउपालिका भित्र का युवायुवतिहरुकाे जीवनस्तरमा सुधार गरि राेजगारी ,स्वराेजगारी तथा आय आर्जनका त्रियाकलापहरुमा जाेड दिने उद्देश्यले सन्चालन गरिएकाे तालिममा पत्रकारीता तालिमकाे लागि नेपाल पत्रकार महाँसघ राेल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी र नेपाल पत्रकार महाँसघ राेल्पाका पुर्व उपाध्यक्ष हिरा बहादुर घर्तीले दिनु हुनेछ भने कम्प्युटर सम्बन्धि सिकाई न्युयरा कम्प्युटर ईन्स्टिच्युट र ड्राईभिङ सम्बन्धि सिकाई त्रिवेणी ड्राईभिङ ईन्स्टिच्युट प्रा.लि त्रिवेणी ५ राेल्पाले दिने छ ।

आजबाट शुरु गरिएकाे आधारभुत पत्रकारीता तालिम ३ दिन सम्म चल्नेछ भने ड्राईभिङ तालिम १ महिना सम्म दिईने छ भने बेसिक कम्प्युटर तालिम ३ महिना सम्म सन्चालन गरिने गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले बताउँनु भयाे । त्यस्तै कार्यक्रममा पत्रकारीता तालिममा १२ जनाकाे सहभागिता रहेकाेछ भने ड्राईभिङ तालिममा ४० जना ,कम्प्युटरमा २५ जनाकाे सहभागीता गरि जम्मा ७७ जनाकाे सहभागीता रहेकाे छ ।

गाउँपालिका अध्यक्ष शान्त कुमार वलीकाे अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीकाे प्रमुख आथित्यतामा उदघाटन गरिएकाे तालिममा नेपाल पत्रकार महाँसघ राेल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी ,नेपाल पत्रकार महाँसघ राेल्पाकाे पुर्व उपाध्यक्ष हिरा बहादुर घर्ती , लगाएतकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमकाे सन्चालन गाउँपालिका नर बहादुर बाँठाले गर्नु भएकाे थियाे स्वागत मन्तब्य मुख्यमन्त्री ग्रामीण बिकास तथा राेजगार कार्यक्रमका सहजकर्ता ऋषिकेश डाँगीले गर्नु भएकाे थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot