परियोजना समीक्षा कार्यशाला सम्पन्न

उमेश बि.क / नवलपरासी ,७ माघ

पश्चिम नवलपरासीकाे बर्दघाटमा परियोजना समीक्षा कार्यशाला सम्पन्न भएको छ ।

काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना, नवलपरासी,
स्थानीयद्वारा पहल परियोजना कार्यक्रम समीक्षा बैठक सम्पन्न भएको हाे।

मंगलबार देखि सुरु भएको परियोजना समिक्षा बैठकमा परियाेजना अन्तर्गत लागू भएको कृयाकलापबारे छलफल तथा प्रगति प्रतिबेदन पेश गरिएको थियाे ।

परियाेजना समिक्षामा सहमतिका हरि प्रसाद सापकोटा ,परियोजना फाेकल पर्सन भिम शर्मा ,टिमलिडर लाेक बहादुर थारु,कृषि कार्यक्रम अपिसर सुनिल दुलाल,दुर्गा जेठारा लगाएतले फिल्ड स्टापबाट अाएकाे समस्याकाे समाधान तथा कार्यक्रम उपलब्धि बारे छलफल गर्दै फिल्ड कर्मचारीले गरेको कार्यकाे प्रशंसा गर्दै अगाडि दिनमा अझै उपलब्धिमुलक काम गर्नुपर्ने भन्दै शुभकामना दिनुभएको हाे।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका , ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot