आईएमई लिमिटेड लुम्बिनी क्षेत्रीय कार्यालयद्धारा रकम हस्तान्तरण

बुुुुटवल , ७ माघ

रोजगारीको सिलसिलमा विदेशमा मृत्यु भएका पाँच जना व्यक्तिहरुको परिवारलाई आईएमई लिमिटेड क्षेत्रीय कार्यालय वुटवलले सहयोग रकम हस्तान्तरण गरेको छ ।

आईएमई लुम्बिनी क्षेत्रीय कार्यालयले कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका श्रमीकको घरपरिवारलाई जनही नगद ५० हजारका दरले २ लाख ५० हजार रुपैया प्रदान गरेको क्षेत्रिय प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

रकम प्राप्त गर्नेहरुमा कपिबस्तुका २ , अर्घखाचीका १ र गुल्मीका २ घरपरिवार रहेका छन् । आईएमई भरोसा कोष अन्तर्गत प्राप्त गरेको सहयोग रकमको चेक बुझ्दै पिडितका आफन्तले खुसी व्यक्त गरेको छन् ।
आईएमई लिमिटेडले सञ्चालन गरेको आईएमई भरोसा कोषमा आवद्ध भएका मृतकका परिवारहरुलाई सहयोग रकमको चेक क्षेत्रीय प्रमुख शर्माले हस्तान्तरण गर्नुभयो ।

लुम्बिनी अञ्चल क्षेत्रिय कार्यालय प्रमुख शर्माले बिदेशमा आफन्त गुमाउनुको पीडामा पिडितका आफन्त घरपरीवारलाई सानो रकम भएपनि सहयोग रकम उपलब्ध गराएर आईएमई लिमिटेडले दुखमा मलम लगाउने काम गरेको बताउनुभयो ।
आईएमई लिमिटेडले विगत २० बर्ष देखी निरन्तर सामाजीक काममा कृयाशिल रहदै आएको र आगामी दिनमा पनि थप कृयाशिल रहने क्षेत्रिय प्रमुख शर्माले जानकारी दिनुभयो ।
आईएमई लिमिटेड बिदेशबाट नेपालमा रकम भित्राउन भरपर्दो उत्कृष्ट रेमिटान्स कम्पनी हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot