राष्ट्रिय युवा सँघ नेपाल जिल्ला भेला सम्पन्न सँसार खड्का सयाेजक

उत्तम कुमार थापा / ४ माघ

बझाङमा राष्ट्रिय युवा सँघ नेपालले जिल्ला भेला सम्पन्न गरेकाे छ ।

यतिबेला देशमा नेपाल कम्युनिस्ट पाटी नेकपा आन्तरिक विवादमा रहेकाे समयमा दुवै पक्षधर भातृसँघठनहरु विस्तारित हुँदै अाएकाे पाईन्छ । जिल्लामा प्रधानमन्त्री केपी शर्मा अाेली पक्षधरले अाज बझाङमा राष्ट्रिय युवा सघ नेपालकाे सँघठन विस्तार गर्दै युवा सँघकाे जिल्ला सँयाेजकमा सँसार खड्का बनाएको हाे भने ,भेलाले ६ जना सह -सँयाेजक राखेकाे हाे । सह-सँयाेजकमा अम्बर विष्ट विनाेद सिह,लाेकेन्दर दाैल्याल,,रुपेन्द्र शाहि ,धिरेन्द्र सिह जनक खड्का रहेकाे अनेरास्ववियु जिल्ला सँयाेजक प्रविन धामीले बताए । उनले भने १९९ जम्मा कमिटी गठन हुने दावि गर्दै बजार परिक्रमा गरेका हुन ।

अाज जिल्ला समन्वय समिति बझाङमा सम्पन्न भेलामा नेकपाका केन्द्रीय सदस्य भैरव बहादुर सिह ,अनेरास्ववियुका केन्द्रीय सँयाेजक ऐन महर ,सविधानसभा सदस्य अफिलाल अाेखेडा अनेरास्ववियु केन्द्रीय स्थाई कमिटी सदस्य लाेकेन्द्र सिह पङ्कज भण्डारी लगाएत नेता कार्यक्रताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे लाेकेन्द्र बहादुर सिहले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot