नेकपाले तीन बर्षमा देसलाई तहस नहस बनायाे : के.सं.वि. सदस्य शर्मा

उमेश बि.क / नवलपरासी ,३ माघ

सरकारको असंबैधानिक कदमको बिरोध गर्दै नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ ।

सर्बसत्ताबाद,भष्टाचार,अनि काेभिड बिरुद्धकाे अकमणियता र प्रतिनिधि सभा बिघटनकाे असंबैधानिक र अलाेकतान्त्रिक कदमका बिरुद्ध नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्य समितिले बिराेध कार्यक्रम सम्पन्न गरेकाे छ।

बिराेध सभाका प्रमुख अतिथि केन्द्रीय संगठन विभाग सदस्य काङ्ग्रेस नेता माेहन प्रसाद शर्माले कम्युनिष्ट काे हाउगुजि पढेका बामपन्थिले सरकारकाे नेतृत्व गरेर बिकास गर्न सकेनन। काेराना भाईरस काेभिड 19का कारण जन्ता तहस नहस भएका बेला प्रधानमन्त्रीले संसद बिघटन गरेर जन्तालाई सडकमा अाउन बाध्य बनाएकाछन।काेराेनाका नाउमा नेकपाकाे सरकारले जन्तालाई बचाउन छाेडि कमाउ धन्दामा लागेकाे राज्यकाेषकाे रकम विभिन्न बाहानामा चरम भष्ट्रचार गरेकाे बताए। काङ्ग्रेले जग राखेकाे राज्षकाेषकाे ढुकुटिमा कम्नियुष्ट सरकारले रजाइँ गरेर तीन बर्षमा देसलाई तहस नहस बनाएकाे बताए। अदालतले फैसला नगरुन्जेलसम्म असंवैधानिक कदमकाे बिरुद्धमा निरन्तर लाग्न सबै तहर पंक्तिका नेता तथा कार्यकर्तालाई अाग्रह गर्दै नेपाली काङ्ग्रेसले अदालतकाे निर्णय मान्ने बताए

त्यस्तै नेपाली काङ्ग्रेस महासमिति सदस्य राधेश्याम चाैधरीले प्रधानमन्त्रीको कदम देश र संघीय गणतन्त्रको व्यवस्थाकै लागि घातक भएको बताए। प्रधानमन्त्रीले चालेको असंबैधानिक कदम  बिरुद्ध कांग्रेसले सडक संघर्ष थालेको  चाैधरीले स्पष्ट पारे । प्रधानमन्त्रीले  संविधानको मर्म र भावना विपरित संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपतिले पनि प्रधानमन्त्रीको असंवैधानिक कदमलाई साथ दिनु देशकै लागि विडम्बना भएको उनको भनाई छ।

प्रधानमन्त्री र राष्ट्रपतिको लहडले मुलुक बन्धक बनेको चाैधरीको आरोप छ। उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको लहडले मुलुक बन्धक बनेको छ। नेपाली काङ्ग्रेसको अगुवाइमा धेरै विकास निर्माणका कार्य भएको र हाल केपि अाेलि सरकारले देसमा ज्यादती गरेको छ । नेपालको संविधान जाेखिममा रहेको हुदा प्रत्येक जनता केपिकाे कुकार्य प्रती अवाज उठाउन जरुरी छ ।बाम पार्टी निजि स्वार्थमा देशलाई लुटिरहेका छन। केपि अाेलि र बिद्या भण्डारीले देशका जनतालाई दुखमा धकेलिएको कार्यप्रती अब नेपाली काङ्ग्रेस चुप लागेर बस्न नसक्ने भन्दै शनिबार भएको विराेध सभामा घाेर अापत्ति जनाउनु भएको हाे।

त्यस्तै नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उत्तमा रायले नेकपा सरकारले भ्रष्टाचारी, बलात्कारी र दलालीहरुकाे संरक्षणमा लागेकाे आराेप लगाइन । सर्बसत्ताबादी ओलि सरकारको बिरोध गर्दै संविधान रक्षाका लागि एक जुट भएर लाग्न आग्रह गर्नु भएको थियो ।

विरोध सभा कार्यक्रममा नेपाली काङ्ग्रेस अामन्त्रित जिल्ला सदस्य झिन्कु सिंह ,जिल्ला समन्वय समिति उपप्रमुख अब्दुल रहमान चुरीहार,क्षेत्रीय काेषाध्क्ष चन्दा चाैधरी,सहसचिव यम प्रसाद भुषाल ,क्षेत्रीय महिला संघ सभापति सीता शर्मा ,वडा नं २ सभापति रुद्र नाथ राय, वडा नं ७ सभापति सन्जय मिश्रा लगाएतका वक्ताहरुले लोकतन्त्र बचाउन कांग्रेसले जस्तोसुकै मुल्य चुकाउन पनि पछि नपर्ने बताउनु भयो ।

विरोध सभा कार्यक्रम नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमिति सभापति विनोद पाण्डेयको अध्यक्षता , उमेश कुमार बि.क को सञ्चालन र कृपाकाैशल चाैधरीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot