घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

बिरगंजकाे घण्टाघरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान जिवन दानकाे मूल नाराकाे साथ बरनवाल युवक संघद्वारा आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ६२ जना रक्तदान गरेका छन्।

बरनवाल युवक संघकाे अध्यक्ष रवीन्द्र कुमार बरनवालकाे अध्यक्षमा भएको कार्यक्रममा प्रमूख अतिथि प्रदेश नं २ का प्रदेश सभा सदस्य राग्नी देवी बरनवाल तथा नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया, बरनवाल सेवा समितिका अध्यक्ष मुरलीधर बरनवाल लगायत मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा अन्तर्गत रहेको ब्लड बैंकका प्रमख सौरभ राज पाण्डे प्राविधिक सहयोग गरेका थिए।
कार्यक्रममा रक्तदान गर्नेमा रिनकी बरनवाल, अर्पिता बरनवाल, सुरभि बरनवाल, अनिता ठाकुर नेहा बरनवाल, रवि बरनवाल, रिशी बरनवाल,सुमन बरनवाल लगायत के रक्तदान गरेका थिए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot