थारु जातिका सांस्कृतिक तथा परम्परा पहिचान कार्यक्रम

सुरेश कुमार पांन्डेय / कपिलवस्तु २ माघ

मायादेवी गाउँपालिका पकड़ी कपिलवस्तु
माघे संक्रान्तीको अवसरमा मायादेवी गाउँपालिका वडा नं. ३ , फुलिकामा आयोजित ” थारु जातिका सांस्कृतिक तथा परम्परा पहिचान कार्यक्रम २०७७” सुरु भएको छ.।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा माघी महोत्सव पहिलो पटक सुरु भएको छ । थारू महान चाड पर्व को रुपमा माघी पर्व लाई लिन छन्। उनीहरूको नयाँ वर्षको खिचडी बाट सुरु हुन्छ। जनजातिको संस्कृति तथा परम्परागत पहिचानकमिटिको आयोजना..श्री सुकदेव प्रसाद तिवारी ज्यु.तथा मायादेवी गाउँपालिकाको सहकार्यमा शुक्रबार वडा नम्बर ३ फुलीका ‘पहिलो पटक गाउँपालिकाको वडा ३मा माघी तथा खिचडी महोत्सव’ सुरु भएको हो । महोत्सव माघ २ गते १ दिन को कार्यक्रम थियो । महोत्सवको उद्घाटन संबिधान सभा सदस्य राम लौटन तिवारी ले गर्नुभएको थियो ।

पहिलो दिन शुक्रबार थारु जातिको संस्कृति झल्कने खालका सांस्कृतिक झाँकी र थारु जातिमा प्रचलित खानाका परिकारको प्रदर्शन गरिएको थियो । महोत्सव अवधिभर थारु जातिका प्रसिद्ध झुमरा, लाठी, मयूर आदि नाचहरु प्रस्तुत गरिने आयोजकले बताएका छन् ।

यसैबीच महोत्सवको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले थारु संस्कृति संरक्षणमा जोड दिएका छन् । उद्घाटन सत्रमा प्रमुख अतिथि संबिधान सभा सदस्य राम लौटन तिवारी विशिष्ट अतिथि जा. सा.प सम्पन्न कार्यक्रममा, मायादेवी गाउँपालिका अध्यक्ष श्री बजरंगी चौधरी , उपाध्यक्ष श्री गीता तिवारी, पूर्व गाबिस अध्यक्ष श्री वशिष्ठ पाण्डेय लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा वडा अध्यक्ष श्री सुकदेव प्रसाद तिवारी ज्यु को संयोजनमा थारु कला संस्कृति तथा परिकारको प्रदर्शन गरिएको थियो। आदर्श मानव उत्थान केन्द्रको आयोजना तथा गाउपालिकाको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वले मन्तब्य राख्नु भएको थियो।सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

माघी पर्व थारु समुदायको नयाँ बर्ष भएको हुनाले गाउँपालिका र वडाम हुने यस्ता महोत्सवले थारुजातिको संरक्षण र संवद्धनमा टेवा पुग्ने उहाँहरुको भनाई छ । थारु कल्याणकारिणी सभा मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बैतुल्ला धुनियाले गर्नुभएको थियो ।

गत बर्ष वडास्तरमा माघी महोत्सव भए पनि अबदेखि बर्षमा एकपटक एकैस्थानमा वृहत् माघी महोत्सव हुने मायादेवी क प्रमुख चौधरीले बताउनु भएको छ । त्यै अनुसार अहिले वडा नम्बर ३ फुलीका मा भएको र अरु बर्ष पनि यस्तै नई हुन्छ वडामा महोत्सव वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot