बालमैत्री स्थानीय शासनमा रामग्रामको तीव्रता; जनचेतनाका लागी वडा स्तरीय र्याली

ज्ञानेश्वर सहानी / नवलपरासी ३ माघ

बालमैत्री स्थानीय शासन अवलम्बनका लागी पश्चिम् नवलपरासीको रामग्राम नगरपालिकाले तीव्रता लिएको छ ।

आज विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रम गर्दै एक ठाँउमा र्याली समेत निकाली बाल मैत्री वातावरण निर्माणका लागी सन्देश प्रवाह गरिएको छ ।

रामग्राम नगरपालिका वडा न १६ को वडा बाल सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका को सहयाेगमा बाल मैत्री स्थानीय शाशन सम्बन्धित र्याली कार्यक्रम गरिएको छ।

रामग्राम नगरपालिका वडा न: १६ हकुई को प्रत्येक टोल टोल बाट निकालेको र्याली वडा कार्यालय अगाडिमा समापन गरिएको थियो ।

वडा बाल सञ्जाल का अध्यक्ष बिन्दवासनी पाण्डे काे अध्यक्षता तथा रामग्राम नगरपालिका का मेयर नरेन्द्र गुप्ता काे प्रमुख अतिथिक्ता तथा रामग्राम नगरपालिकाका वडा न.१६ का अध्यक्ष भगवान थारू को बिशिस्ट अतिथि तथा बाल मैत्री सम्पर्क व्यक्ति नगेन्द्र यादव ,कार्यपालिका सदस्य रोसन साह,कार्यपालिका सदस्य इन्दु वि.क ,राष्ट्रिय बाल मैत्री सहजकर्ता शर्मिल पाैडेल ,शिक्षा प्रेमी बलिराम यादव,कुवरवती टोल विकास सस्था अध्यक्ष राम नारायण यादव,विजय यादव,दिपेन्द्र पाण्डे , कान्ती कु चाैधरी ,वडा नम्बर १६ का वडा सदस्य इन्द्र प्र. चाैधरी , वडा सदस्य सुबास गुप्ता , पत्रकार ज्ञानेश्वर सहानी , सुरेश यादव लगायतको व्यक्ति अतिथिक्ता रहेको कार्यक्रममा स्वागत मन्तव्य सामाजिक परिचालक निलम यादव ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालक वडा सचिव पन्चराम कोहार ले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot