कृष्णनगर / २ माघ श्री नेत्र ज्योति मा. वि. सौनहवा का प्रधानाध्यापक जय प्रकाश चौधरीका बुवा विजयनगर गाउँपालिका वडा नं ७ मधुनगरका विकास प्रेमी, सामाजिक व्यक्ति, सहनशीलताका धनी भूतपूर्व साविक गणेशपुर गा. वि. स. अध्यक्ष राम समुझ चौधरीको निधन भएको जानकारी गराउदै उहाँको आत्माले शान्ति पाओस साथै शोकाकुल परीवार लाई ईश्वरले धैर्य धारण गर्नै क्षमता प्रदान गरून भन्ने भाव व्यक्त गर्दै श्री नेत्र ज्योति मा. वि. सौनहवा परीवार हार्दिक श्रद्धांजलि व्यक्त गर्दछुु । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।